Main
हुम्ला कर्णाली-२ जलविद्युत आयोजनाको ईआईए तयार, लागत ७३ अर्ब
प्रतिवेदन अनुसार यस आयोजनामा दुई वटा डाइभर्सन सुरुङ बन्नेछन् । नदीको पिँधबाट ६२ मिटर अग्लो बाँध बनाइने छ । यो आयोजनाको कार्यान्वयनका लागि कुल ६१.०२ हेक्टर जमिन चाहिने अनुमान गरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।