Main

हुम्ला जिप दुर्घटनाका ५ घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लगियो

२४ असोज, हुम्ला । हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये पहिलो लटमा ५ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ । घाइतेमध्ये ३६ वर्षीय महेन्द्र रोकाया, २९ वर्षीय कैलाश सिरा, २६ वर्षीया पार्वती सिरा, १९ वर्षीय बाबु लामा र ४ वर्षीया जागृती रोकायलाई थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएको प्रहरीले जनाएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button