Main

हुम्ला हिमपहिरो प्रतिवेदन : बरफ पग्लियो, ढुंगाको दबाबले तालबाट बाढी निस्कियो

हिमतालमा जमेको बरफ बग्लिएर पहिले सानो रूपमा पानी हिमतालबाट बाहिरियो । अनि तालको एउटा लेअर खाली भयो । नजिकै करिब ४० मिटर अग्लो ढुंगाको पहाड रहेछ । त्यो ढुंगाको प्रेस तालमा पर्‍यो । र, त्यहाँबाट ठूलो मात्रामा पानी बाहिरिँदा बाढी आयो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button