Main
हुलाकी सडक निर्माण अलपत्र, सांसदले सोधे : कहिले बन्छ ?
३० वैशाख, काठमाडौं । हुलाकी सडक निर्माण अलपत्र परेको भनेर संसद्मा विषय उठेको छ । आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले यो विषयमा के भएको हो भनेर सरकारलाई सोधेका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले, ‘हुलाकी राजमार्ग कहिले बन्छ ?’ सरकारले बजेट सुनिश्चितता गर्दा यो विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । सरकारले हुलाकी…
– यस समाचारको श्रोत : Online Khabar हो ।