Main

हृदयविदारक दृश्य : मालिकको निधनमा जब कुकुरलाई श्रद्धाञ्जली दिन लगियो

पशुपति आर्यघाटको दृश्य । अन्त्येष्टिका लागि चितामाथि राखिएको छ, एउटा पार्थिव शरीर । त्यो शरीरमाथि फूलमालाले छपक्कै छोपिएको छ । अतः उक्त चितामाथि शोकाकुल परिवारका केही सदस्यसँगै परिक्रमा गरिरहेको छन्, कुकुर पनि । सेतो रंगको त्यो कुकुर मालिकको निधनपछि निकै हतास देखिएको पशुप्रेमी इरफान खानले बताए । उक्त कुकुरलाई रुपक दर्शनले पालेका थिए, जसको दुई…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button