Main
हृदयेन्द्रलाई ओलीको सुझाव– कला क्षेत्रमै आए राम्रो हुन्छ, राजा बन्ने सपना नदेख्नू
१७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वनवयुवराज शाहलाई यस्तो सुझाव दिएका हुन् । उनले राजा हुने सपना नदेख्न समेत चेतावनी दिए । केही दिनअघि अभिनेत्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।