Main
हेटौँडाको मुख्य सडक विस्तारः प्रशासन कार्यालय अगाडि प्रभावितहरूको प्रदर्शन
उनीहरूले सडक सीमाभित्र परेका भौतिक संरचना भत्काउँदा आफूहरूलाई जानकारी नदिएको र सर्वोच्चको आदेशविपरीत संरचना भत्काएको भन्दै आक्रोशित हुँदै प्रदर्शन गरे।
– यस समाचारको श्रोत : Online Khabar हो ।