Main
शिव रेग्मीकी भान्जी फिल्म निर्देशनमा, खगेन्द्र र आँचललाई लिएर ‘हर्ष’ निर्देशन गर्ने
काठमाडौं । मामाको विरासतलाई पछ्याउँदै भान्जी एकता पौडेल पनि फिल्म निर्देशनमा अघि बढ्ने भएकी छन् । शीर्ष भूमिकामा खगेन्द्र लामिछाने र आँचल शर्मालाई लिएर उनले कथानक फिल्म ‘हर्ष’ निर्देशन गर्ने टुंगो लागेको छ । एकता अघिल्लो दशकका चर्चित फिल्म निर्देशक शिव रेग्मीकी भान्जी हुन् । सन् १९९० देखि २००० को दशकमा ३३ भन्दा धेरै फिल्ममा…
– यस समाचारको श्रोत : Online Khabar हो ।