Main

हेटौंडाका सामुदायिक विद्यालयमा सरकारी प्रकाशनका अंग्रेजी पुस्तक मात्र पढाउन निर्देशन

अंग्रेजी पुस्तकको मूल्यमा एकरुपता नभएको, विद्यालयहरुमा पुस्तक लगाउन अस्वाभाविक प्रतिस्पर्धा चलेको र सरकारी प्रकाशनका अंग्रेजी पुस्तकको प्रभावकारिता राम्रो देखिएकाले यो निर्णय लिनु परेको कार्यपालिकाका एक सदस्यले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button