Main
हेटौंडाको हुप्रचौरमा बेवारिसे प्रेसर कुकर भेटियो, स्थानीय त्रसित
२९ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४, हुप्रचौरस्थित शितलमहल चोक नजिक सडकमा बेवारिसे अवस्थामा प्रेसर कुकर देखिएपछि स्थानीय त्रसित बनेका छन् । स्थानीय सिर्जना पौडेलको घर अगाडि सडक छेउको बिजुलीको पोलसँगै प्रेसर कुकुर फेला परेपछि खतराजन्य वस्तु रहेको आशंकामा उनले प्रहरीलाई खबर गरेकी छन् । जनपथ प्रहरी र सशस्त्र प्रहरीले घटनास्थललाई सुरक्षित राखेको प्रहरी नायब उपरीक्षक…
– यस समाचारको श्रोत : Online Khabar हो ।