Main

जब अन्धविश्वासको शिकार बन्छन् अवोध प्राणीहरू

बाजुरामा जिउँदै गाईलाई ‘गौदान’ दिएको भन्दै क्रुरतापूर्वक नदीमा लखेटेको समाचार अनलाइनखबरमा प्रकाशित भएपछि त्यस्तो कृत्य गर्नेहरूमाथि कारबाहीको प्रक्रिया अगाडि बढेको छ । जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई वडा अध्यक्षसहित सदरमुकाम झिकाउन प्रहरीलाई निर्देशन समेत दिएको बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यले जानकारी दिए। पाध्य भन्छन् ‘त्यसरी गौदानको नाममा गाईलाई कुटपिट गर्नेलाई कारबाही हुन्छ। उनीहरूलाई कारबाही भयो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button