Main

हेटौंडा उपमहानगरको १ नम्बर वडा बालमैत्री घोषणा

१२ माघ, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडाको रुपमा घोषणा गरिएको छ । शुक्रबार उपमहानगरकै विकट क्षेत्र नकौलीडाँडामा उपमहानगर प्रमुख मिनाकुमारी लामाले वडालाई बालमैत्री घोषणा गरिन् । नकौली आधारभूत स्वास्थ्य केन्द्र बाँझोडाँडामा आयोजित घोषणासभामा वडाको वस्तुस्थिति बारे जानकारी दिँदै वडा अध्यक्ष सविन न्यौपानेले घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४७ वटामा सतप्रतिशत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button