Main
हेटौंडा उपमहानगरले बागमती प्रदेश विश्वविद्यालयलाई जग्गा दिने
२३ मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले बागमती प्रदेश विश्वविद्यालयको भवन निर्माणका लागि बजार क्षेत्रबाट पूर्वतर्फ हटियामा जग्गा उपलब्ध गराउने भएको छ । प्रशासनिक भवन निर्माण गर्न जग्गा खोजिरहेको विश्वविद्यालयलाई उपमहानगरले १७ नम्बर वडाको हटियामा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । हेटौंडा उपमहानगरको ५७ औं कार्यपालिका बैठकले विश्वविद्यालयलाई बालबोध माविको नाममा दर्ता रहेको कित्ता नं.…
– यस समाचारको श्रोत : Online Khabar हो ।