Main

हेटौंडा भेट्रान्स फुटबल : उपाधि होडमा किङकम र फ्रिडम फाइटर

२५ फागुन, हेटौंडा। हेटौंडामा जारी दशौं राष्ट्रिय हेटौंडा भेट्रान्स फुटबल कपको उपाधि होडमा फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स पुगेका छन् । हेटौंडा उपमहानगरपालिका-४, स्थित हुप्रचौरमा आइतबार भएको सेमिफाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्सले बानेश्वर फ्रेण्डसिप भेट्रान्सलाई १-० गोलले पराजित गरेकाे छ । फ्रिडम फाइटरका कृष्ण मालाकारले खेलको ६औं मिनेटमा निर्णायक गोल गरे । मालाकार खेलमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button