Main
हेटौंडा र उदयपुर सिमेन्टको हरिबिजोग, अब चलाउन चाहँदैन सरकार
असोज पहिलो सातादेखि हेटौंडा सिमेन्ट र मंसिर तेस्रो सातादेखि उदयपुर सिमेन्ट उद्योग पूर्णरूपले बन्द छन् । तर, सरकारको ध्यान भने यी उद्योगलाई चलाउनतिर देखिँदैन । बरु, निजी क्षेत्रलाई दिने योजनामा देखिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।