Main

हेटौंडा–१२ कांग्रेसले खोस्दा उपमहानगरका वडामा शून्य बन्यो माओवादी

१७ मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१२ को उपनिर्वाचनबाट नेपाली कांग्रेसले जित निकालेसँगै नेकपा माओवादी केन्द्रलाई धक्का लागेको छ । उपमहानगरको १९ वटा वडामध्ये गत २०७९ को स्थानीय तह निर्वाचनमा एउटै १२ नम्बर वडा जितेको माओवादी २ वर्ष पछिको उपनिर्वाचनबाट कुनै पनि वडामा प्रतिनिधिविहीन बन्न पुगेको हो । यसअघि माओवादीका लिलतबहादुर घलानले जितेका थिए । उनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button