Main
हेनरिक क्लासेनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
१९ जेठ, काठमाडौं । दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर हेनरिक क्लासेनले सोमबार सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। ३२ वर्षीय क्लासेनले इन्स्टाग्राममा लेख्दै भनेका छन्, ‘आज मेरो लागि दुःखको दिन हो किनभने मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहने निर्णय लिएको छु।’ ‘मैले यो निर्णय लिन धेरै समय लगाएँ, तर अब यो मेरो र मेरो परिवारको…
– यस समाचारको श्रोत : Online Khabar हो ।