Main
‘हेराफेरी ३’ विवाद चर्कियो : अक्षयले परेशलाई पठाए २५ करोडको लिगल नोटिस
मुम्बई । बलिउड फिल्म ‘हेराफेरी ३’ का कलाकारबीचको विवाद गहिरिएको छ । अभिनेता अक्षय कुमारले छायांकनलाई बीचमै छोडेकोमा अर्का अभिनेता परेश रावललाई २५ करोड क्षतिपूर्तिको माग गर्दै लिगल नोटिस पठाएका छन् । परेशले गैरव्यवसायिकता प्रदर्शन गरेको आरोप अक्षयको छ । अक्षयको फिल्म कम्पनी ‘केप अफ गुड फिल्म’ले नोटिस पठाएको हो । परेशले गतसाता आफू फिल्मबाट…
– यस समाचारको श्रोत : Online Khabar हो ।