Main

हेराल्ड कलेजका ६२१ विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौंमा रहेको हेराल्ड कलेजका ६२१ जना विद्यार्थी दीक्षित भएका छन् । सोमबार होटल याक एन्ड यतीमा आयोजित वार्षिक दीक्षान्त समारोहमा ४२८ जना स्नातक र १९३ जना स्नातकोत्तर उत्तीर्ण गरेका विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ । यस वर्षको छात्रवृत्ति हेराल्ड कलेज बीएससी (अनर्स) कम्प्युटर साइन्सका विद्यार्थी धिरजकुमार साह कानुलाई प्रदान गरिएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button