Main

हेल्प नेपाललाई हराउँदै क्यालिकट हिरोज च्याम्पियन

२९ मंसिर, काठमाडौं । भारतको क्यालिकट हिरोजले पहिलो पटक आयोजना भएको काभा मेन्स भलिबल क्लब च्यमाम्पियनसिपको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको फाइनलमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै क्यालिकट हिरोज च्याम्पियन बनेको हो । केरलाको क्लब क्यालिकटले हेल्प नेपाललाई २५-२१, २४-२६,२५-१४, २५-१७ को सेटमा पराजित गर्यो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button