Main

धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो

२४ असार, काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको हो । मृतकको पहिचान भएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । यसैबीच धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै त्रिशूली नदी किनारमा मंगलबार बिहान अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको छ। गाउँपालिका अध्यक्ष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button