Main
हेल्लो हेल्थबाट १३० गुनासो सम्बोधन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ इकाई हेल्लो हेल्थले १३० गुनासो सम्बोधन गरेको छ । नागरिकबाट प्राप्त ती गुनासा रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको इकाई प्रमुख डा. अनुप बास्तोलाले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालय मातहत तथा समग्रमा स्वास्थ्य क्षेत्रमा देखिएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।