Main
हैजा नियन्त्रण गर्न तीनै सुरक्षा निकायका स्वास्थ्यकर्मी परिचालित हुनेछन् : प्रधानमन्त्री
स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत स्वास्थ्यकर्मी, डाक्टरहरूलाई समेत परिचालन गर्ने शुक्रबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको उनले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।