Main
हैदराबादलाई हराउँदै मुम्बई तेस्रो स्थानमा
१० वैशाख, काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पाँचौं जित निकालेको छ । बुधबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै मुम्बई तेस्रो स्थानमा उक्लिएको छ । हैदराबादले दिएको १४४ रनको लक्ष्य मुम्बईले ४.२ ओभर बाँकी छँदै ३ विकेट मात्र गुमाएर भेटायो । रोहित शर्माले ७० रन बनाए भने सुर्यकुमार यादव ४०…
– यस समाचारको श्रोत : Online Khabar हो ।