Main
होटलमा यौन व्यवसाय चलाएको आरोपमा २ जना पक्राउ
२ फागुन, काठमाडौं । होटलमा यौन व्यवसाय चलाएको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ घर भइ होटल चलाउँदै आएका ४५ वर्षीय गिनीलाल गुप्ता र भारतको बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ घर भएका ४० वर्षीय जयप्रकाश साह छन् । उनीहरुलाई बिहीबार पर्सा प्रहरीले पक्राउ गरेको हो। महिलालाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।