Main
एकीकृत समाजवादीले बोलायो पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक
६ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले स्थायी कमिटी बैठकपछि पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीको स्थायी कमिटी बैठक आज पार्टी केन्द्रीय कार्यालयमा जारी छ । स्थायी कमिटीको बैठक सकिएपछि एक/एक दिनको फरकमा पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक राखिएको छ । पोलिटब्युरो बैठक ७ गते पार्टी कार्यालयमै बोलाइएको छ । केन्द्रीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।