Main
होलीको दिन काठमाडौंका ९० बढी स्थानमा चेकिङ
होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौंका ९० बढी स्थानमा चेक जाँच गर्न टोली खटाएको छ । चेकजाँच र निगरानीका लागि २ हजार ७०० बढी प्रहरी परिचालित छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।