Main

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बैठक सुरु

४ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बैठक सुरु भएको छ । धुम्बाराहीस्थित राप्रपा केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा तीनकुनेको प्रदर्शनका क्रममा प्रकाउ परेका नेताहरूको रिहाइको विषयमा छलफल हुँदैछ । चैत १५ गते तीनकुनेमा राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरेका थिए । त्यसदिन भएको हिंसात्मक गतिविधिमा संलग्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button