Main
माउन्टेन इनर्जीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने
२ पुस, काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले सेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । गत वर्षको नाफाबाट हुने बोनस वितरणपश्चात कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय कम्पनीको १ पुसमा बसेको साधारणसभाले गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब २६ करोड ३२ लाख रुपैयाँ छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।