Main
‘होस्टेल ३’ ट्रेलर : ‘कलेज लाइफ’को कथामा टिकटकर, गायकदेखि स्टार किड्सम्म
काठमाडौं । फिल्म ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले नयाँपुस्ताको होस्टेल र कलेज लाइफलाई चित्रण गर्छ । ३ मिनेट रनटाइमको ट्रेलरमा कलाकारको बाक्लो उपस्थिती छ । टिकटकर पारस बम ‘कूल ब्वाय’, सिम्रन पन्त, केदार घिमिरे ‘माग्ने बुढा’का छोरा आशिष, ‘भ्वाइस अफ नेपाल’ फेम्ड गायक रिहान गिरी, पदम तामाङ,…
– यस समाचारको श्रोत : Online Khabar हो ।