Main
ह्याकरको निशानामा सरकारी पोर्टल, जोखिममा डिजिटल सम्पत्ति
धेरैजसो सरकारी काम अनलाइनमाध्यमबाट हुन थालेका बेला तिनै वेबपोर्टलहरूमा बारम्बार साइबर आक्रमण भइरहेको छ । अब पनि साइबर सुरक्षामा ध्यान नदिने हो भने सेवा प्रवाह मात्रै अवरुद्ध हुनेछैन, मुलुकको डिजिटल सम्पत्ति नै जोखिममा पर्नेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।