Main
‘ह्याप्पी ओली’देखि ‘खरि ढकाल’सम्म : रास्वपाका ४ सांसदमाथि रोस्ट
काठमाडौं । पाहुना बनेर स्टेजमा देखिए राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसद- सुमना श्रेष्ठ, असिम शाह, निशा डाँगी र तोसिमा कार्की । ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा यी सांसदमाथि कटाक्ष मात्र भएन, उनीहरूको हाँसो थामिएन । विशाल भण्डारी निर्देशित टिभी शोको पछिल्लो संस्करणमा यी चार सांसद पाहुना बनेर पुगेका थिए । शोका कलाकारले चारै सांसद, रास्वपा र…
– यस समाचारको श्रोत : Online Khabar हो ।