Main
ह्याम्सको क्याबिनमा रचना रिमालको उपचार हुँदै, कस्तो छ अवस्था ?
काठमाडौं । सांगीतिक प्रस्तुतिको लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमालको स्वास्थ्यमा समस्या देखिएपछि उनको अहिले ह्याम्स अस्पतालमा उपचार भैरहेको छ । अस्पतालको क्याबिनमा राखेर रचनाको उपचार भैरहेको उनलाई भेट्न पुगेका गायक तथा संगीतकार श्रीधर अधिकारीले जानकारी दिए । संक्रमणले सानो आन्द्रा सुन्निएको र पेटमा पनि केही समस्या देखिएको उनले बताए । चिकित्सले मंगलबार रातीदेखि…
– यस समाचारको श्रोत : Online Khabar हो ।