Main

‘ह्रस्व दीर्घ’को स्याटेलाइट र ओटीटी राइट भारतको जी-नेटवर्कले किन्यो

काठमाडौं । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को हिन्दी संस्करणको स्याटेलाइट र ओटीटी अधिकार भारतको प्रसिद्ध जी-नेटवर्कले किनेको छ । निर्माता समेत रहेका अभिनेता हरिहर अधिकारीले यसबारे जानकारी दिएका छन् । जी–नेटवर्कअन्तर्गत रहेको ‘जी-फाइभ’ भारतको लोकप्रिय ओटीटी प्लाटफर्ममध्ये पर्छ । यतिबेला भारतमा रहेका हरिहर र निर्मात्री ढुंगानाले जि मिडियासँग बुधबार राइट विक्रीबारे सम्झौता गरेको जनाइएको छ ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button