Main

अनौठो तथ्य, तपाईका पुराना तस्वीरले पनि रित्याउँछन् लाखौँ लिटर पानी !

गर्मी याममा पानी जोगाउनका लागि र किफायती खपत गर्नका लागि हामीले अनेक खालका उपाय अपनाउछौँ । तर बेलायत सरकारले भने पानी बचत गर्नका लागि आफ्ना पुराना डिजिटल तस्वीर डिलिट गर्ने सल्लाह दिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button