Main
०८३ असार र ०८४ मंसिरमा दुईपटक सरकार ढल्छ : एमाले नेता ढकाल
१० फागुन, धरान । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले वर्तमान सरकार दुईपटक ढल्ने जिकिर गरेका छन् । सरकार ढल्यो भन्दै अफवाह फैलाउनेहरुलाई इंगित गदउनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा गर्ने बेलामा दुईपटक सरकार ढल्ने बताएका हुन् । धरानमा जारी विजिनेस एक्स्पोको शनिबार समापन गर्दै उनले २०८३…
– यस समाचारको श्रोत : Online Khabar हो ।