Main
१०० बर्षअघि नेपालमा औलोले कसरी आतंकित बनाएको थियो ?
नेपालमा औलो ज्वरोको इतिहास हजारौ वर्ष पुरानो छ । म्याक्स प्लाङ्क इन्स्टिच्यूट अफ इभोलुसनरी एन्थ्रोपोलोजीका मेगन मिसेलका अनुसार कालीगण्डकीको किनार मुस्ताङको चोखोपानी भन्ने स्थानमा तीन हजार वर्ष पुरानो मानवको दाँतको जिवाष्मा प्लाज्मोडियम फाल्सिफेरमको डीएनए भेटिएको थियो । उनका अनुसार त्यो भेटिएको मानवको जिवाष्मा कुनै व्यापारीको हुन सक्छ । उनको औलोका कारण मृत्युभएको अनुमान छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।