Main
१०६३ मेगावाट माथिल्लो अरुणमा भारत सकारात्मक, लगानी गर्न विश्व बैंक तयार
नेपाल र भारतका अधिकारीहरू प्राविधिक पक्षमा सहमत भइसकेको अवस्थामा अब भारत सरकारले माथिल्लो अरुण परियोजना अघि बढाउन सहमति रहेको पत्राचार विश्व बैंकलाई गर्नुपर्ने हुन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।