Main
१० महिनामा १० हजार ईभी आयात
७ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८१ को १० महिनामा झन्डै १० हजार विद्युतीय कार, जीप तथा भ्यान (ईभी) आयात भएको छ । चालु आर्थिक वर्ष (आव) को वैशाख मसान्तसम्म नेपालमा ९ हजार ८५९ वटा चारपाङ्ग्रे ईभी आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालले यस अवधिमा आयात गरेका ईभीको मूल्य २३ अर्ब १०…
– यस समाचारको श्रोत : Online Khabar हो ।