Main
१० वर्षअघि त्रिपालकाण्डमा पनि जोडिएका थिए सहसचिव भट्टराई
७ जेठ, काठकाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंबाट पक्राउ परेका सहसचिव तीर्थराज भट्टराई पटकपटक विवादमा परिरहने निजामती कर्मचारी हुन् । उनीमाथि करिब एक दशकअघि नै भ्रष्टाचार मुद्दा दायर भएको थियो । भूकम्प पीडितलाई बाँड्न त्रिपाल खरिद गर्दा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ माघ, २०७२ मा काठमाडौं जिल्ला विकास समितिका तत्कालीन स्थानीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।