Main

१० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक १५ सय युनिट पुर्‍याइने

१५ माघ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो, समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढंगले अघि बढिरहेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार आयोजना गरेको ‘दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊर्जा रूपान्तरण सम्मेलन २०२५’ मा उनले विकास परियोजनामा जोखिम न्यूनीकरण, आन्तरिक ऊर्जा खपत वृद्धि,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button