Main
१२० थान खुकुरी चोरीको आरोपमा तीन जना पक्राउ
२० फागुन, काठमाडौं। खुकुरी चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धादिङको धुनिबेशी नगरपालिका–५ घर भएका २७ वर्षीय राजकुमार तामाङ, रौतहटको रघुनाथपुर नगरपालिका–९ का ३३ वर्षीय शेख जफ्रे आलम र चपुर नगरपालिका–९ का २३ वर्षीय लाल मोहमद देवान छन् । उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो । यो समूहले…
– यस समाचारको श्रोत : Online Khabar हो ।