Main
१२ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, ७ वटा परे हाइड्रोपावर
१८ माघ, काठमाडौं । गत साउन ३१ गते ३ हजार अंकसम्म पुगेको बजार असोज १३ गते २४६४ अंकसम्म झरेको थियो । त्यसयता बजार उतारचढाव हुँदै अहिले २६५७ अंकमा कायम भएको छ । पछिल्ला केही साता सेयर बजारको उतारचढाव न्यून रहे पनि एक दर्जन कम्पनीले भने नयाँ रेकर्ड बनाएका छन् । बजारमा सूचीकृत १२ कम्पनीको सेयर…
– यस समाचारको श्रोत : Online Khabar हो ।