Main
१२ किलोको काउली फलाएका पदम भन्छन् – विदेश जाने सोच कहिल्यै आएन
२० माघ, गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीले १२ किलोको काउली फलाउन सफल भए । गत वर्ष उनी आफ्नै ‘खत्री एग्रो फार्म’मा नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत भएका थिए । यस वर्ष भने उनले एउटा काउली १२ केजी ८८० ग्रामको फलाए । विसं २०६६…
– यस समाचारको श्रोत : Online Khabar हो ।