Main
१२ को परीक्षा प्रक्रियामा सहभागी हुन शिक्षकलाई धम्की आयो : महासंघ
महासंघका अनुसार ११ वैशाखदेखि सुरु हुने कक्षा १२ को परीक्षा केन्द्र रहेका विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई बोर्डका पदाधिकारी र जिल्ला प्रशासनबाट धम्कीसहित परीक्षा प्रक्रियामा सामेल हुन दबाब आएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।