Main
१२ देशका राजदूतलाई परराष्ट्रमन्त्रीले दिइन् ‘डिप्लोम्याटिक रिट्रिट’
३१ चैत, इलाम। परराष्ट्रन्त्री आरजु राणा देउवाले १२ देशका नेपालस्थित राजदूतहरुलाई रिट्रिट दिएकी छन् । नयाँ वर्षको अवसर पारेर परराष्ट्र मन्त्रालय र पर्यटन बोर्डले पूर्वको पर्यटकीय गन्तव्य इलामको कन्याम र श्रीअन्तु डाडाको प्रवर्द्धनको लागि संयुक्त रुपमा परराष्ट्रमन्त्रीले रिट्रटको आयोजना गरेकी हुन् । ‘डिप्लोम्याटिक रिट्रिट’ नाम दिईएको कार्यक्रममा सहभागी परराष्ट्र मन्त्रीसहितको राजदूतको टोलीलाई सुर्योदय नगरपालिकाका मेयर…
– यस समाचारको श्रोत : Online Khabar हो ।