Main

डिंगरनगर दूरगामी सहकारीका अध्यक्ष र सचिवविरुद्ध पक्राउ पुर्जी जारी

गृहमन्त्री कांग्रेसका र सहकारीका पदाधिकारी पनि कांग्रेसका स्थानीय नेताहरु भएकाले उनीहरुलाई पक्राउ नगरी जोगाउन खोजिएको आशंकामा वचतकर्ताहरुले पक्राउ गर्न दवाव दिन दुई हप्तादेखि दिनहुँ जसो पदाधिकारीहरुको घर घेराउ र नाराबाजी गरिरहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button