Main
१२ वर्षपछि भारतबाट समातिएका सिंह काठमाडौंको जगन्नाथ कारागार पठाइए
४ फागुन, धनगढी । कैलाली प्रहरीले जिल्ला कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा भागेको १२ वर्षपछि पक्राउ गरेका देवसिंह ठकुरी भन्ने दीपकबहादुर सिंहलाई काठमाडौं कारागार पठाएको छ । कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेको अवस्थामा कारागारबाट भागेर हालै भारतबाट पक्राउ गरिएका सिंहलाई शनिबार काठमाडौंको सुन्धारामा रहेको जगन्नाथ देवल कारागार पठाइएको प्रहरीले जनाएको छ । जिल्ला…
– यस समाचारको श्रोत : Online Khabar हो ।