Main

१३औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप मंगलबारदेखि

२६ जेठ, काठमाडौं । नेपाल स्क्वास र्याकेट्स संघको आयोजनाा एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीपको १३ औँ संस्करण मंगलबारदेखि हुने भएको छ । प्रतियोगिता सातदोबाटोस्थिति नेपाल स्क्वास संघको एकेडमी हलमा जेठ २७ देखि ३१ गतेसम्म हुनेछ । आयोजकले यसिटक इन्डिभिजुयल र टिम इभेन्टमा प्रतिस्पर्धा हुने बताएको छ । प्रतियोगितामा पुरुषतर्फ ६ प्रदेशको सहभागिता रहनेछ । सहभागी ६…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button