Main

१३ महिनापछि ओलीजीले प्रधानमन्त्री छाड्नुहुन्छ, देउवाजी आउनुहुन्छ : डा. खड्का

२८ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद् डा.नारायण खड्काले नेकपा एमालेसँगको सत्ता गठबन्धन कायमै रहने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘१३/१४ महिनापछि सम्माननीय प्रधानमन्त्री ओलीजीले छोड्नुहुन्छ र त्यसपछि हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाजी आउनुहुन्छ । यसमा कुनै शंका छैन । गठबन्धन रहन्छ, रहनुपर्छ भन्ने मान्यता…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button